स्वदेश फर्कन चाहनेलाई मलेसियाले दियो हवाइ टिकटसहितको अवसर

क्वलालम्पुर। भिसा समाप्त भएकालाई मलेसिया सरकारले हवाइ टिकटसहित स्वदेश फर्कने अवसर दिएको छ । त्यहाँको सरकारले लकडाउन सकिएको १४ दिनभित्र भिसा समाप्त भइ स्वदेश फर्कन चाहने आप्रावासीहरुका लागि टिकटसहित अवसर दिन लागेको हो । क्लालम्पुरस्थित नेपाली दूतावासका अनुसार मलेसियाले कोरोना भाइरसबाट जोगिन मे १२ तारिखसम्म लकडाउन घोषणा गरेकोले सो दिनपछि मे २६ सम्म यो अवसरको … Continue reading स्वदेश फर्कन चाहनेलाई मलेसियाले दियो हवाइ टिकटसहितको अवसर